Madhur Bani मधुर वाणि !
Saturday 24 October 2015
'ढाका टोपि सुहाउन त सुन्दर मन भए पुग्छ'-'मुक्तक '
'मुक्तक '
भौगोलिकता केही हैन भाव सुन्दर भए पुग्छ ।
जातजाती केहीहैन दिल सुन्दर भए पुग्छ ।
देखेर पहिरन कसैको ,नतौल पाखे भनेर
छान्दैन टोपिले शीर, मन सुन्दर भए पुग्छ ।
- भीमसेन सापकोटा
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment